Live on
Your Voice, Your Power
काठमाडौं– राजधानीका अधिकांश सडकहरु खाल्डाखुल्डीले भरिएका छन् । वर्षा लाग्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकको नियती नै बनेको छ । पैदल यात्री र राजधानीवासीले सरकारसँग धुलो र हिलो नियन्त्रणका लागि माग गरेको वर्षौं वित्यो तर न धुलो हट्यो, न हिलो । सरकारले मेलम्ची खानेपानी, अधिकांश सडकहरु विस्तारका कारण धुलो र धुँवा नियन्त्रणमा समस्या…