समाचार Archives | Page 7267 of 7350 | Khabarhub Khabarhub

नेपालको ‘नानो स्याटेलाइट’, जापानमा विद्यार्थीले गरेको ‘प्राक्टिकल’ !

काठमाडौं– बिहीवार विहान २ बजेर ३१ मिनेटको समयमा अमेरिकाको भर्जिनिया राज्यमा रहेको वालोप्स फ्लाइट फेसिलिटीबाट नेपालको पहिलो ‘नानो स्याटेलाइट’ अर्थात् फुच्चे भू–उपग्रह बोकेको अन्तरिक्ष यान अन्तरिक्षतर्फ प्रक्षेपण भएको छ । जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को बड्र्स परियोजनाअन्तर्गत निर्माण भएको नेपालीस्याट १ नामक फुच्चे भू उपग्रहको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नथ्र्रोप…