समाचार Archives | Page 7290 of 7346 | Khabarhub Khabarhub

प्रश्नपत्र ‘आउट’ भएको परीक्षा दिन नपाएपछि जोगिएन क्याक्पस !

वीरगञ्ज– एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि आज…