समाचार Archives | Page 7309 of 7349 | Khabarhub Khabarhub

आपराधिक गतिविधि कै कारण विप्लव नेकपामाथि प्रतिबन्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लुकर आपराधिक गतिविधी गरेका कारण सरकारले प्रतिबनध लगाएको जनाएका छन् । जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नेत्रविक्रम चन्द विप्लवको पार्टीले लुकेर आपराधिक गतिविधि गरिरहेकाले लुटपाट छाडेर शान्तिपूर्ण बाटोमा हिड्न आग्रह गरेको समेत जनाए । विप्लव नेतृत्वको नेकपाले विकास हुन नदिने, विभिन्न जलविद्युत केन्द्रमा…