समाचार Archives | Page 7316 of 7346 | Khabarhub Khabarhub

पशुपतिमा गाँजा तान्ने १० जना पक्राउ, बिक्री गरे साधुलाई पनि नियन्त्रणमा लिइने !

काठमाडौं– महाशिवरात्री पर्वको दिन पशुपति क्षेत्रमा गाँजा सेवन गर्ने १० जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिवरात्री पर्वको सुरक्षा व्यवस्थापनमा खटिएको प्रहरीले विभिन्न ठाउँमा गाँजा तानेर बसेकालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले गाँजा तान्ने र दर्शनार्थीको पकेटमारी गर्ने गरी १० जनालाई नियन्त्रणमा लिइएको बताए । ‘शिवरात्रीको…