समाचार Archives | Page 7321 of 7346 | Khabarhub Khabarhub

मन्त्री अधिकारीसहित सातै जनाको शव परीक्षणको काम सकियो

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव परिक्षण सकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसीन विभागमा सबै शवको पोष्टमार्टम आज ( विहीवार) दिउँसो २ बजेदेखि शुरु गरिएको थियो । पोष्टमार्टम शुरु भएको ८ घण्टापछि सबै शवको परीक्षण सकिएको विभाका प्रमुख डाक्टर…