समाचार Archives | Page 7322 of 7346 | Khabarhub Khabarhub

मन्त्री अधिकारीका परिवारलाई भेट्न मन्त्री क्वाटर पुगे प्रचण्ड

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीको परिवारका सदस्यलाई भेटी समवेदना व्यक्त गरेका छन् । विहीवार विहान ललितपुर हरिहरभवनस्थित मन्त्री निवास पुगेर प्रचण्डले दिवंगत मन्त्री अधिकारीका बुवा, आमा, श्रीमतीसहितका परिवारका सदस्यलाई भेट गरि समेवेदना प्रकट गरेका हुन् । प्रचण्डले विमान दुर्घटनामा ज्यान गुमाएका व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका…