समाचार Archives | Page 7341 of 7346 | Khabarhub Khabarhub

संसद्‍मा प्रश्न– भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गर्‍यो भन्दै विज्ञप्ति निकाल्दा नेपालीलाई के फाइदा पुग्यो ?

काठमाडौं– भेनेजुएला प्रकरणबारे संसदमा कुरा उठेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले नेपालसँग कुनैपनि सम्बन्ध नभएको भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गर्यो‍ भन्दै नेकपा र सरकारको धारणा सार्वजनिक भएको भन्दै त्यसबाट नेपालाई के फाइदा पुग्यो भन्दै प्रश्न गरेकी छिन् । भारत र चीन भन्दा पहिलादेखि कुटनीतिक समबन्ध रहेको अमेरिकाले नेपालको विकासमा…