समाचार Archives | Page 7357 of 7378 | Khabarhub Khabarhub

भरतपुर महानगरमा मेयर र उपमेयरबीच विवाद, उपमेयरले लगाइन् भ्रष्टाचारको आरोप

काठमाडौं– निर्वाचनका बेला नै विवाद र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो समय प्रमुख र उपप्रमुखबीच विवाद बढ्दै गएको छ । नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव जितेकी महानगर प्रमुख रेनु दाहाल र माओवादीसमेतकाे समर्थनमा कांग्रेसबाट चुनाव जितेकी उपप्रमुख पार्वती शाह ठकुरीबीच विवाद बढ्दै गएको हो । चुनावका बेला राम्रो सम्बन्ध रहेको चर्चा चल्ने…