समाचार Archives | Page 7375 of 7641 | Khabarhub Khabarhub

हुन्डी रोक्ने सरकारको प्रयास असफल, प्रतिबन्धित बाटोबाटै भित्रन्छ साढे २ खर्ब

काठमाडौं– वैदेशिक रोजगारीमा कार्यरत नेपाली श्रमिकले पठाउने ३५ प्रतिशत (साढे २ खर्ब) रेमिट्यान्स अवैध बाटो हुन्डीमार्फत नेपाल भित्रिने गरेको पाइएको छ । विश्वका १ सय ८९ देशबाट वार्षिक ७ खर्ब ८३ अर्ब ६० करोड रूपैयाँ रेमिट्यान्स वार्षिक भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्याकमा उल्लेख छ । जसमा साढे २ खर्ब रेमिट्यान्स अबै बाटो भएर आउने…