समाचार Archives | Page 740 of 7784 | Khabarhub Khabarhub

गोविन्द केसीले दिए दुर्गा प्रसाईंलाई अराजक र न्यायाधीशहरूलाई भ्रष्टको संज्ञा

काठमाडौ- प्रा. डा. गोविन्द केसीले दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बी एन्ड सी मेडिकल कलेजलाई लाइसेन्सको ढोका खोलिदिने सर्वोच्च अदालतको फैसला नसच्चिए सत्याग्रहमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार सात बुँदे विज्ञप्ति निकालेका उनले दुर्गा प्रसाईं अराजक भन्दै उनको कलेजले मापदण्ड र प्रक्रिया दुवै पूरा नगरेकाले लाइसेन्स दिन नहुने जिकिर गरेका छन् । ‘झापाको एक…