Live on
Your Voice, Your Power
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद प्रकरणमा भएको भनिएको ‘अनियमितता’बारे सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टले बिहीबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई आफ्नो निवासमा बोलाएर एम्बुलेन्स खरिद प्रक्रियाबारे सम्पूर्ण विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् । मन्त्रालयले ६ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँमा…