समाचार Archives | Page 7418 of 7896 | Khabarhub Khabarhub

‘प्रदेश प्रहरी ऐन’ निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत- कर्णाली प्रदेश सरकारले ‘प्रदेश प्रहरी ऐन’ निर्माणको कार्य अगाडि बढाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ऐन निर्माणार्थ विधेयकमाथि छलफल शुरु गरेको हो । संघीय संसद्को राज्य व्यवस्था समितिले गत साउनमा प्रदेश प्रहरीसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेपश्चात् प्रदेश सरकारलाई ‘प्रदेश प्रहरी ऐन’ निर्माण गर्न बाटो खुलेको हो । प्रदेश सरकारले प्रदेश…