Live on
Your Voice, Your Power
काठमाडौं- पश्चिमी न्यून चापीय वायूको प्रभाव कम हुँदै गएकाले आजदेखि मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहि दिनदेखि सक्रिय न्यून चापीय वायूको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात हुँदा जनजीवन प्रभावित भएको थियो । राजधानी काठमाडौंसहित देशभरका पहाडी जिल्लामा पानी पर्दा चिसो पनि बढेको छ । तर यो…