Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले शानदार शुरुवात गरेको छ । सैनिक मुख्यालयको मैदानमा भएको उद्घाटन खेलमा आर्मीले प्रदेश १ विरुद्ध ९–० गोल अन्तरको शानदार जित हासिल गरेको हो । खेलमा प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा आर्मीकी शर्मिला थापा मगर भइन् । उनलाई प्रधानसेनापति थापाले पुरस्कार प्रदान गरे…