Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका अधिकांश भूभागमा ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिभाग भने सामान्य बदलीमात्र रहनेछ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा देखिएको छ । आइतबार बिहानै काठमाडौंका विभिन्न भागमा पानी परेको छ भने अन्य ठाउँमा पनि वर्षाको सम्भावना रहेको मौसमविद…