समाचार Archives | Page 7485 of 7756 | Khabarhub Khabarhub

वडाध्यक्षले कवाडीमा बेचिदिए ५५ वर्ष पुरानो झोलुङ्गे पुल

विदुर– नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको ५५ वर्षा पुरानो झोलुङ्गे पुल आफूखुशी बेचेका आरोप लागेको छ । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लागेको हो । २०२१ सालमा निर्माण भएको सो…