Live on
Your Voice, Your Power
काठमाडौं– भारतमा जारी पाँचौं संस्करणको साफ यु–१५ फुटबल च्याम्पियनसीपमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । बिहीबारको खेलमा नेपालले ६–० गोलले भुटानलाई स्तब्द पार्यो । नेपालको जीतका लागि कप्तान प्रदिप लम्लासलले २ तथा अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले समान १–१ गोल गरे । भारतको कल्याणी रंगशालामा भएको खेलको शुरुवाती पाचौं…