Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको राजधानी पेशावरमा इमरान खानको लागि चर्चित चप्पल बनाउने व्यक्ति नूरउद्दीन चाचा यसपटक उनका लागि सर्पको छालाबाट बनेको विशेष प्रकारको चप्पल बनाइरहेका छन् । यो चप्पल इमरान खानलाई यदको उपहारको रुपमा दिनका लागि तयार गरिँदैछ । नूरउद्दीन चाचाले बीबीसीसँग बताए अनुसार यो चप्पल इमरानका एक जना फ्यानले बनाउन लगाएका हुन् । …