Live on
Your Voice, Your Power
सन् १९७४ मा नेपाल र फिनल्याण्डबीच द्विपक्षीय सम्बन्धको औपचारिक स्थापना भएयता दुई मुलुकबीच विभिन्न क्षेत्रमा सहकार्य, मित्रता र साझेदारी अघि बढिरहेको छ । खानेपानी, सरसफाइ, शिक्षा, गरिबी निवारण, लैङ्गिक समानता लगायतका क्षेत्रमा फिनल्याण्डले नेपाललाई सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा ईश्वरदेव खनालले खबरहबको कार्यालयमा नेपालका लागि फिनल्याण्डका राजदूत पर्ती एन्ताइनेनसँग विभिन्न विषयलाई समेटेर कुराकानी…