जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त सेनाको ब्यारेकमा लेखापाल ! « Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त सेनाको ब्यारेकमा लेखापाल !


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– १ वर्ष अगाडि एउटा युवतीमाथि बलात्कार गरी भागेका भनिएका व्यक्ति नेपाली सेनाको ब्यारेकमा लेखापालका रुपमा कार्यरत रहेको पाइएको छ ।

पर्सा प्रहरीले १ साउन २०७४ मा भएको बलात्कार घटनाका अभियुक्तलाई सेनाकै ब्यारेकबाट पक्राउ गरेको छ । वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा लेखापालको रुपमा कार्यरत दुर्गा तिमिल्सिना जबरजस्ती करण (बलात्कार) मुद्दामा पक्राउ परेका हुन् ।

उनीविरुद्ध जबरजस्ती करणीको उजुरी परेपनि उनी फरार थिए । प्रहरीले अनुसन्धान गर्दा उनी नेपाली सेनामा कार्यरत रहेको पाइएपछि पक्राउ गरेको हो ।

पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : १४ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा