Live on
Your Voice, Your Power
काठमाडौं–बडा दशैंको मुख्य दिन आज विजयादशमी । विजयादशमीको अवसरमा आज आफ्ना मान्यजनको हातबाट टीका, जमरासँगै आर्शिवाद लिन सर्वसाधारण मान्यजनकहाँ पुगेका छन् । टीका ग्रहणका लागि पुगेका उच्च पदस्थ अधिकारी तथा सर्वसाधारणको भीडले बालुवाटर पनि आज खचाखच भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग टीका ग्रहणका लागि मन्त्री, प्रहरी प्रमुख तथा सर्वसाधारण बालुवाटार पुगेका थिए ।…