समाचार Archives | Page 7571 of 7881 | Khabarhub Khabarhub

नौरथामा विदेसिने भन्छन् : दशैंमा परिवारलाई दुःखी बनाएर पैसा कमाउन हिडिँयो

काठमाडौं– बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्यो। सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो । विमानस्थलको प्रस्थान गेटमा न्याउरो अनुहार लगाएर विदेशी जानहरु पनि…