Live on
Your Voice, Your Power
काठमाडौं –काभ्रेकी धनमायाँ तामाङ (नाम परिवर्तन) घरबाट हिडेको २ महिनापछि दिल्ली हुदै कुवेत पुगिन । काठमाडौंबाट हिडेको ५ दिनपछि रूपन्देही भैरहवा नाकाबाट दिल्ली र त्यहाँबाट कुवेत गएको धनमायाँ बताउँछिन । नेपालबाटभन्दा भारतबाट हवाई टिकट सस्तो छ भनेर एजेन्ट जिवन राईले उनलाई दिल्ली लगेका थिए । जाँदा बाटोमा हुने चेकजाँचबाट जोगिन राईले बिरामी भएकोले उपचार गर्न…