समाचार Archives | Page 7651 of 7666 | Khabarhub Khabarhub

राणा शासनविरुद्ध ‘बिगुल’ फुकेको तीनधारा पाठशाला, जसले राजालाई घुँडा टेकायो !

काठमाडौं- १ सय ४ वर्षे राणा शासनले जकडिएको मुलुकमा २००४ सालदेखि नै राजनीतिक अभ्यासका आधारहरु खोजिँदै थिए । १९४२ मा वीर शम्सेरले निःशुल्क खाने बस्ने व्यवस्थासहित संस्कृत अध्ययनका लागि राखेको तीनधारा पाठशालाका ६ जना विद्यार्थीहरुले २००४ साल जेठ १५ गते संस्कृत विभाग र राणा शासकमा विन्तिपत्र हाले । अहिले जुनकुनै संस्थाले मागपत्र राखेर ज्ञापनपत्र बुझाउने…