समाचार Archives | Page 772 of 7791 | Khabarhub Khabarhub

तनहुँको खुदीखोलामा पक्की पुल बन्दै

दमौली– बन्दीपुर गाउँपालिका–२ भएर बग्ने खुदीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको लगानीमा पुल निर्माण सुरु भएको हो । विसं २०८२ भदौ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम थालिएको  २५ मिटर लामो पुल सात करोड ४६ लाख १० हजार पाँच सय २० को लागतमा बन्ने…