Live on
Your Voice, Your Power
काठमाडौं- नेत्र विक्रम चन्द विप्लवसमूहले बन्द आह्वान गरेकै दिन आज (मंगलबार) विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु बम हुन सक्ने भन्दै स्थानीयबासी त्रसित भएका छन् । आज बिहान झापाको कन्काई पुलमा बम फेला परेको छ । बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । यसैबीच प्यूठान नगरपालिका-४ जुम्री बसपार्कमा…