समाचार Archives | Page 7749 of 7885 | Khabarhub Khabarhub

अध्यागमन कार्यालयका अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत अर्यालविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अर्यालले २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ स्रोत नखुलेको (अकूत सम्पत्ति) आर्जन गरेको अभियोगमा अख्तियारले उनीविरुद्ध मुद्दा…