Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंका बढी जाम हुने तथा यात्रुको चाप हुने क्षेत्रमा सवारी अस्तव्यस्ततालाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘पिक एण्ड ड्रप अभियान’लाई विस्तार गरिने भएको छ । पहिलो चरणमा उपत्यकाका व्यस्त सडकहरु भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, सुन्धारा, एनएसी, रत्नपार्क लगायत केही क्षेत्रमा ‘पिक एण्ड ड्रप’ अभियान सञ्चालन गरिएको हो भने अब महानगरपालिकाले अन्य क्षेत्रमा पनि चाँडै…