समाचार Archives | Page 814 of 7832 | Khabarhub Khabarhub

थामिनसक्नु गर्मी : धनगढीमा ४४.१ डिग्री, काठमाडौंमा ३३ डिग्री

काठमाडौं- सुदूरपश्चिमको राजधानी सहर धनगढी उपमहानगरपालिकामा बिहीबार तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बिहीबार धनगढीमा तापक्रम ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार दिउँसो गरिएको मापन अनुसार त्यहाँ ४३.३६ डिग्री सेल्सियस तापक्रम थियो । बिहीबार ४४ डिग्रीबाट माथि गएको कार्यालयका मौसमविज्ञान सहायक…