समाचार Archives | Page 826 of 7835 | Khabarhub Khabarhub

बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

बैतडी– बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको हो । जिल्लाका १२ हजार आठ सय ३५ बालबालिकालाई आइपीभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तीर्थ भट्टले जानकारी दिए। उनका अनुसार जिल्लाभित्र विसं २०७३ वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मेका बालबालिकालाई खोप लगाइने…