समाचार Archives | Page 826 of 6942 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सानदार सुरुआत गरेको छ । लन्डनस्थित इमिरेट्स मैदानमा गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनलले बुन्डेसलिगा क्लब पिएसभी इन्धोभेनलाई ४–० गोलले हराएको हो । आर्सनलका लागि बुकायो साका, लिआन्द्रो ट्रोसार्ड, गाब्रियल जेसुस र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए । यो जितसँगै समूह ‘बी’ मा रहेको आर्सनल तीन अंकसहित शीर्षस्थानमा…