समाचार Archives | Page 853 of 7842 | Khabarhub Khabarhub

काठमाडौंमा छैन नारायणकाजीको घर, चढ्छन् प्रचण्डले दिएको गाडी !

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठसँग संघीय राजधानी काठमाडौंमा घर छैन । उनी अहिले ललितपुरस्थित सरकारी निवासमा बस्छन् । मन्त्री नभएका बेला उनको बास भाडाको घरमा हुने गरेको छ । श्रेष्ठका अनुसार गृहजिल्ला गोरखाको सिराञ्चोक गाउँपालिका-८ मा…