समाचार Archives | Page 860 of 7843 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपा सांसदलाई ‘ह्वीप’

काठमाडौं– सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई ह्विप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिन लागेकाले रास्वपाले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो । रास्वपाले प्रधानमन्त्रीले लिने विश्वासको मतमा संसदमा अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न निर्देशन गरेको हो । ‘हाम्रो पार्टी वर्तमान सरकार साझेदारीको एक…