समाचार Archives | Page 877 of 7408 | Khabarhub Khabarhub

लुम्बिनीमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको सङ्ख्या ९ पुग्यो

बुटवल - लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् । केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । केसी बाँके क्षेत्र नम्बर १ बाट माओवादीको तर्फबाट र…