Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले प्रदेशको समन्वयमा खुल्ला कारागार निर्माण गर्ने भएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रदेशको समन्वयमा खुल्ला कारागार निर्माण गर्ने भएको बताए । यस्तै उनले सेनाको तलब भत्ता वृद्धि गर्ने समेत बताए ।