समाचार Archives | Page 914 of 7874 | Khabarhub Khabarhub

दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले प्लेअफको सम्भावनालाई कायमै राखेको छ। आइतबार राति एम चिन्नास्वामी क्रिकेट रंगशालामा सुरुमा ब्याटिङ गरेको आरसिबीले ९ विकेटको क्षतिमा दिएको १८८ रनको चुनौती पछ्याएको दिल्ली १९.१ ओभरमा सबै विकेट गुमाएर १४० रनमा समेटिएको हो। महत्त्वपूर्ण खेलमा दिल्लीमाथि…