समाचार Archives | Page 965 of 7900 | Khabarhub Khabarhub

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनशन स्थगित 

काठमाडौं- रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनशन बसेका परिवारले १७औँ दिनमा अनशन तोडेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट माग पूरा गर्न सरकारले कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता जनाएपछि  उनीहरुले आइतबार अनशन तोडेका हुन् । आफन्तको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र सेनामा रहेकाको करार रद्ध गर्न माग गर्दै उनीहरू शान्तिवाटिकामा…