समाचार Archives | Page 964 of 6909 | Khabarhub Khabarhub

बन्दीको मृत्युपछि बाल सुधार गृहमा तोडफोड, छानबिन समिति गठन

भक्तपुर – बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आज रहस्यमय ढङ्गले मृत्यु भएपछि गृहमा तोडफोड भएको छ । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आज बिहान रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै निजका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनाव ग्रस्त भएको हो ।…