समाचार Archives | Page 966 of 6909 | Khabarhub Khabarhub

आन्तरिक आय छ अर्ब पुर्‍याउने लुम्बिनी सरकारको लक्ष्य

तुलसीपुर- लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने तयारी थालेको छ । अघिल्ला आर्थिक वर्षभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताए । “हामीले यस वर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौँ”, उनले भने, “सोही अनुसारका योजना बनाइरहेका छौँ ।” उनका अनुसार लुम्बिनीमा गत आर्थिक वर्ष २०७९/८० मा रू…