समाचार Archives | Page 99 of 7856 | Khabarhub Khabarhub

सभापति खतिवडालाई कर्मचारीकाे पत्र- हाम्रो अधिकार तलमाथि नहोस्  

काठमाडौं- संघीय निजामती सेवा ऐनको मस्यौदामाथि छलफल चलिरहेका बेला नेपाल निजामती कर्मचारी युनियनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको ध्यानाकर्षण गराएको छ ।  कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले सभापति रामहरि खतिवडालाई पत्र लेख्दै मस्यौदाबारे विभिन्न विषयमा ध्यानाकर्षण गराएका हुन् । उनले नेपालको निजामती सेवामा रहेका समस्या, तीनै तहका कर्मचारीले भोग्नु परेका कठिनाइ, ऐनमा समेट्नु पर्ने कुरालगायतका…