प्रवास Archives | Page 25 of 98 | Khabarhub Khabarhub

साउदीमा थप ६९ नेपालीले पाए एक्जिट भिसा

दोहा - साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ६९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियादबाट ३७ र दमामबाट ३२ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा…