प्रवास Archives | Khabarhub Khabarhub

शान्तिले प्रवासबाट ल्याइन् हाइकु, मुक्तक र गीतसहितको ‘कस्तुरी यात्रा’

सुनसरी– बेलायतलाई कर्मथलो बनाएकी शान्ति लिम्बु खिम्दिङ मातृभूमि नेपालको नोस्टालजियालाई मनमस्तिष्कमा संगालेर डायस्पोरा साहित्यमार्फत आफ्नो परिचय बनाइरहेकी छन् । उनै शान्ति ‘कस्तुरी यात्रा’ गर्दै फेरि एक पटक पाठकमाझ झल्किएकी छन् । शनिबार बेलायतको फार्नबोरोस्थित सामुयल कोडीहोममा पाँचथर समाज सेवा युकेको बार्षिक भेलामा नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले लोकार्पण गरे । समारोहमा याक्थुङ लिम्बु परम्पराअनुसार…