प्रवास « Khabarhub

राष्ट्रिय आविष्कार केन्द्रलाई इलामेली समाज दक्षिण कोरियाको आर्थिक सहयोग

काठमाडौं । वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रका लागि इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । रोजगारीका लागि दक्षिण कोरियामा रहेका इलामका युवाहरुले गठन गरेको संस्था इलामेली समाज दक्षिण कोरियाले समाजका सदस्यहरुबाट संकलन गरेको १ लाख १५ हजार रुपैयाँ शुक्रबार हस्तानान्तरण गरिएको हो । समाजका अध्यक्ष केदार निरौला र उपाध्यक्ष लिला…