राजनीति Archives | Page 1017 of 2049 | Khabarhub Khabarhub

१८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैन : ओली

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही नहुने बताएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौँमा आयोजना गरेको ‘राजनीति र युवा महिला’ विषयक कार्यक्रममा उनले युवालाई हतार नगर्न आग्रह गरे । ‘हामी चलाउँछौँ देश अरे, एक दिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरेको…