Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानका नवनिर्वाचित मेयरलाई बधाइ दिएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफलका क्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बधाई दिएका हुन् । निर्वाचनमा यी दुईमात्रै वास्तविक स्वतन्त्र उम्मेदवार रहेको बताउँदै उनले उनीहरूका…