Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो मत परिणामअनुसार साहले ४१२७९ मत प्राप्त गरेका छन् । केही समयअघिसम्म दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित अहिले भने तेस्रो स्थानमा झरेका छन् । केही समयअघिसम्म तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह अहिले…