राजनीति Archives | Page 1160 of 2042 | Khabarhub Khabarhub

आयोगले माग्यो निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण

काठमाडौँ– निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदानको समयमा लापरवाही गर्ने कर्मचारीको विवरण मागेको छ ।  मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका विभिन्न प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना समेत प्रभावित भएको आयोगले जनाएको छ ।   ‘गम्भीर गल्ती गर्ने मतदान अधिकृत र संलग्न…