Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेलले वडा सदस्यमै पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ बाट नेकपा एमालेको तर्फबाट खुला वडा सदस्य लडेका पौडेललाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् । जिल्ला विकास समिति स्याङ्जाका पूर्व उपसभापति समेत भइसकेका पौडेललाई वालिङ–१ मा खसेको १ हजार…