Live on
Your Voice, Your Power
काठमाडौँ– स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ । मतगणनाका क्रममा केही स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना स्थलहरुलाई सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । शुक्रबार देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो ।…